अस्पताल वरपर सुर्तीजन्य वस्तु बिक्री वितरण गरे कारबाही
▸ यस स्टोरीको अंश: पश्चिम तराईका ६ जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहरको चेतावनी
जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मी अस्पतालको हाता वरपर सुर्तीजन्य वस्तसहरु बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले यस्तो कार्य गरेको पाइएमा कानून अनुसारको कारबाही हुने जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›