वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगी आरोपमा पाँच जना पक्राउ, करोडौं ठगिएको खुलासा
pradeskhabar.com · 4 दिन अघि

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शरण थापा, विष्णु सिलवाल, उत्तम गुरूङ, प्रियंका कुमारी चौधरी र अर्जुन कुमार चौधरी रहेका छन् । उनीहरूले सिङ्गापुर, मकाउ, स्पेन, पोल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै पीडितहरूबाट लाखौं रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू