पोखरा बसपार्क क्षेत्रका संरचना हटाउन दोस्रो सूचना, १५ दिनभित्र खाली गर्न निर्देशन

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन नगर विकास समितिको निर्देशन
nagariknews.nagariknetwork.com · 2 दिन अघि

पोखरा बसपार्क क्षेत्रभित्रका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ। यसअघि पोखरा महानगरपालिकाले पनि सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र लाग्ने लागत सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने सूचनामा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू