गणतन्त्र सडकको संघर्षबाट आएको हो, कसैको उपहार होइन : अध्यक्ष श्रेष्ठ
▸ यस स्टोरीको अंश: पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वरोले अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना लामो संघर्ष, त्याग र जनआन्दोलनको परिणाम भएको बताएका छन् । राजतन्त्र अन्त्य गरी जनताको सार्वभौम अधिकार स्थापित गर्न विद्यार्थी संगठनहरूले सडकबाट गणतन्त्रको आवाज बुलन्द गरेको उनले स्मरण गरे । विद्यार्थी आन्दोलनले निरन्तर आन्दोलन गरेपछि राजनीतिक दलहरू पनि गणतन्त्रको पक्षमा खुल्दै गएको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›