बलियो नागरिक चेतले नै बचाउँछ गणतन्त्र
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
नेपाल गणतन्त्रमा प्रवेश गरेको १८ वर्ष पुगेको छ । यस अवधिमा देशले एउटा पुस्ता हुर्किएको देख्यो, सिंहदरबारले अनेकौं उतारचढाव भोग्यो । गणतन्त्र स्थापनापछिका दशौं प्रधानमन्त्रीको बागडोर सम्हालेका बालेन्द्र शाहले यस पटक गणतन्त्र दिवस औपचारिक समारोहलाई सम्बोधन नगर्ने निर्णय सुनाएका छन् । २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गरेर आएको यस व्यवस्थाको जगमुनि नेपाली जनताको झण्डै छ दशक लामो संघर्ष, विद्रोह र बलिदानको रगत लतपतिएको छ । गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि नै आम जनता सार्वभौमसत्ता सम्पन्न हुनु रहेको निष्कर्ष निकाल्दै राजनीतिशास्त्री बराल भन्छन्— “जनताको उपलब्धि भनेकै जनता सार्वभौमसत्ता सम्पन्न हुनु हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›