सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

kharibot.com · 5 दिन अघि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ९० हजार ९ मा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू