तोलामा चारहजार पाँचसयले घट्यो सुनको भाउ
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: १४ अर्ब ६३ करोड बेरुजु असुल, प्रदेशगत तुलनामा मधेश अगाडि
नेपाली बजारमा आइतबार सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको छ । आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र चाँदीको मूल्य रु पाँच हजार ६० कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›