सडक तथा शहरी पूर्वाधारमा २ खर्ब ८६ अर्ब बजेट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सडक तथा शहरी विकास पूर्वाधारतर्फ २ खर्ब ८६ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे तथा दुई सय वटा सडक पुल निर्माण गरिने घोषणा गरिएको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित