द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
hamrakura.com · 21 घण्टा अघि

सरकारले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० ओटा पुल निर्माण गरिने जानकारी दिएका हुन् । साथै, उक्त सडकमा ५दशमलव४ किलोमिटर सुरुङमार्ग पनि निर्माण गरिने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू