मुग्लिन-आँबुखैरेनी सडक निर्माण सुरु गरिने

nepalnews.com · 8 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरेको छ। यस योजनाअन्तर्गत गोरखातर्फ मस्र्याङ्दी नदी पारिपट्टि ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ। आँबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक निर्माण अन्तिम चरणमा छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू