उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

यस स्टोरीको अंश: खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग पाँच वर्षदेखि अलपत्र
gorkhapatraonline.com · 5 दिन अघि

दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको पाँच वर्ष भयो । करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैतल २१ गते उद्घाटन गर्नुभएको थियो । तर, उद्योग अहिले अलपत्र छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू