राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालिको लाइसेन्स खारेज

यस स्टोरीको अंश: एसियाली नागरिक अशान्तिले नेपालका बीमा कम्पनी प्रभावित, सुदूरपश्चिमको जीडीपीमा ७% योगदानको अनुमान
arthasarokar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले ‘सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालि’को मनिचेञ्जर लाइसेन्स खारेज गरेको छ । कारोबार बन्द गर्ने निर्णयसँगै कम्पनीले बुझाएको निवेदनका आधारमा राष्ट्र बैंकले विनियमावली बमोजिम लाइसेन्स खारेज गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू