खराब कर्जा व्यवस्थापन गर्न पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा
lokaantar.com · 17 घण्टा अघि

सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न पुस मसान्तसम्म ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कम्पनीलाई विशेष कानूनी अधिकारसहित स्थापना गरिने र यसले बैंकिङ क्षेत्रको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू