एक वर्षमा सरकारले दियो ८५ अर्बभन्दा बढी भन्सार छुट
▸ यस स्टोरीको अंश: महालेखा प्रतिवेदन: आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्बभन्दा बढी राजस्व छुट, पारदर्शितामा प्रश्नसरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ। शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्व छुट दिइएको हो। सरकारले आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर छुट दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›