बागमती नदीमा डुबेर बेपत्ता भएका युवकको सनाखत

यस स्टोरीको अंश: अफगानिस्तानको बघलानमा भीषण बाढीले १० जनाको मृत्यु, घर र कृषि भूमिमा क्षति
newsofnepal.com · 4 दिन अघि

बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका छन्। पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू