पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन वासनाको आग्रह
▸ यस स्टोरीको अंश: कांग्रेस प्रमुख सचेतक वासना थापाले दैलेख पेट्रोलियम उत्खनन परियोजना अगाडि बढाउन माग गरिन्
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् । सुर्खेत-दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताइन् । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उनले आग्रह गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित