जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो

यस स्टोरीको अंश: जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो
www.onlinepana.com · 5 दिन अघि

जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले जारी पुँजी संरचना निर्धारणसँगै आईपीओ निष्कासनका लागि आवश्यक सेवा प्रदायक संस्थाहरू नियुक्त गरेको जनाएको छ। कम्पनीका अनुसार २०८२ मंसिर २२ गते सम्पन्न साधारणसभाले दुई अर्ब ५० करोड रुपैयाँ जारी पुँजी कायम गर्ने निर्णय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू