च्याङथापूका २६ घर उच्च जोखिममा
▸ यस स्टोरीको अंश: पाँचथरमा पहिरोले २६ घर उच्च जोखिममा, सडक अवरुद्ध
जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन्। बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ। पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित