पोखरास्थित बसपार्क क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रमा अतिक्रमित संरचनामाथि डोजर चलायो
पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित