१७ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको चेतावनी- १५ दिनभित्र स्पष्टीकरण नदिए लाइसेन्स खारेज

यस स्टोरीको अंश: नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र कोषको बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढायो
www.nepalviews.com · 1 हप्ता अघि

नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बक्यौता रकम नबुझाउने र लामो समयदेखि सम्पर्कविहीन रहेका १७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमाथि कारबाही गर्ने भएको छ । प्राधिकरणले १५ दिनभित्र लिखित सफाइ पेस गर्न अन्तिम स्पष्टीकरण सोधेको छ । सफाइ पेस नगरेमा अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू