अतिक्रमण गरी बनाइएका संरचना हटाइने

यस स्टोरीको अंश: सडक डिभिजन कार्यालय दाङद्वारा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना
www.canadanepal.com · 5 दिन अघि

सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरिएको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संंरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने सूचनामा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू