स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा

यस स्टोरीको अंश: स्वास्थ्य सचिव देवकोटा भन्छन्: स्वास्थ्य बीमामा अनियमितता र दुरुपयोग रोक्न कडाइ गरिने
emountaintv.com · 1 हप्ता अघि

स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताएका छन्। उनले बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठूलो भार परेको भन्दै यसमा कडाइ गरिने बताए। सचिव देवकोटाले अस्पतालहरूले बीमा सेवा सम्बन्धी दररेटलाई उचित रूपमा व्यवस्थापन नगरेको र दरहरू संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू