ठूला अस्पतालहरूमा केन्द्रित बेरुजु फर्स्यौट गर्छौंः देवकोटा

यस स्टोरीको अंश: स्वास्थ्य मन्त्रालयको २३ अर्ब ४५ करोड रुपैयाँ बेरुजु फछ्र्योट गर्ने लक्ष्य
taksarnews.com · 3 दिन अघि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पताल केन्द्रित गराउन लागिएको बताएका छन् । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रूपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिव एक चौथाई बराबर हो । सचिव देवकोटाले वार्षिक खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु धेरै देखिएको उल्लेख गर्दै केन्द्रबाट दररेट निर्धारण गर्ने प्रणाली लागू गर्न सके बेरुजु घटाउन सहयोग पुग्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू