अदालतको आदेशमा दुर्गा प्रसाईं हिरासतमुक्त
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं अदालतको आदेशमा साधारण तारेखमा रिहा
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन् । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईँलाई साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्न दिने आदेश जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›