गणतन्त्र दिवसमा तीन विपक्षी दलहरूको एउटै आवाज- संविधान र गणतन्त्रको रक्षाका लागि जिम्मेवार बनौँ

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.nepalviews.com · 20 घण्टा अघि

१९औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रको रक्षा तथा सुदृढीकरणमा जोड दिएका छन् । यस वर्षको गणतन्त्र दिवसमा प्रधानमन्त्रीले नभई राष्ट्रपतिले सम्बोधन गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू