मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदै

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग
www.dcnepal.com · 1 हप्ता अघि

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। हाल नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी र नेकपा एसका सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू