मधेशका मुख्यमन्त्री यादव विश्वासको मत प्रक्रियाबाट पछि हटे

यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियो
globenepal.com · 1 हप्ता अघि

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मत लिने प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरेका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाका अनुसार मुख्यमन्त्री यादवले अब आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिएको छ । सदनलाई आज बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि तथा राजनीतिक खटपटका कारण मुख्यमन्त्री तत्काल मत परीक्षणमा नजाने निर्णयमा पुगेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू