नेप्सेको पुनर्संरचना, शेयर बजारमा इन्ट्राडे र सर्ट सेलिङ शुरू गरिने
सरकारले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको शेयर बजारमा इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको चरणबद्ध शुरूआत गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित