‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्ध

यस स्टोरीको अंश: ‘मन विनाको धन २’मा पूजा शर्मा अनुबन्धित, महेश त्रिपाठी पनि जोडिए
celebritynepal.com · 2 हप्ता अघि

गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो । यसका साथै ‘काजी’, ‘आइ एम जीत बहादुर’, ‘मितज्यू’, र ‘मालती मंगले’ जस्ता फिल्मका ट्रेलर र गीत सार्वजनिक भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू