सरकारले गरिब भगाउने नीति लिएको भन्दै सांसदहरूले पोखे आक्रोश

यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा सुकुम्वासी, दलित अधिकार र केबुलकार निर्माणबारे सरकारको ध्यानाकर्षण गराए
www.imagekhabar.com · 1 हप्ता अघि

सांसदहरूले सरकारले गरिब भगाउने नीति लिएको भन्दै आलोचना गरेका छन् । सांसदहरूले कमजोर र पछाडि पारिएका नागरिकविरुद्ध डोजर आतंक फैल्याएको भन्दै आपत्ति जनाएका हुन् । सांसद विष्णुमाया विकले सरकारले सुकुम्बासीलाई सान्त्वना दिने गरी सम्बोधन गर्नुपर्ने माग गरेकी छिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू