अब निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न पाउने

यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
www.setopati.com · 7 घण्टा अघि

निजी क्षेत्रले अन्तराष्ट्रिय बजारमा विद्युत व्यापार पाउने व्यवस्था मिलाइने भएको छ। यसका लागि प्रशारण लाइन बनाउने र बिलिङ चार्ज लिएर व्यापार गर्न सक्ने कानुनी ब्यवस्था मिलाइनेछ। विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रशारण वितरण र विद्युत व्यापारका लागि तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू