ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न खुला
▸ यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
सरकारले नेपालको ऊर्जा क्षेत्रमा एक ऐतिहासिक नीतिगत फड्को मार्दै निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो महत्वपूर्ण घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित