विद्युत् प्राधिकरणको पुनर्संरचना गर्दै ३ कम्पनीमा विभाजन गरिने

यस स्टोरीको अंश: सरकारले नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि ३ कम्पनीमा विभाजन गर्ने
www.lumbinisanchar.com · 6 घण्टा अघि

सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्दै आगामी आर्थिक वर्ष २०८३र ८४ मा यसलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू