कञ्जगाउँवासीको कहरः ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

यस स्टोरीको अंश: कञ्चनपुरको कञ्जगाउँमा दोदा नदीको बाढीले कटान र डुबानको समस्या
www.dcnepal.com · 1 हप्ता अघि

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दा बाढी, कटान र डुबानको समस्याबाट पीडित छन्। २०७९ असार २५ को साँझ दोदा नदी उर्लिएर कञ्ज गाउँमा पस्न लाग्दा स्थानीयले रातभरि प्रयास गरेर गाउँलाई जोगाएका थिए। पछिल्ला वर्षहरूमा नसर्ने रोगको जोखिम पनि बढेको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू