रातो पहिरोले दुई सय बढी घरधुरी जोखिममा!
▸ यस स्टोरीको अंश: दोलखाको तामाकोशी गाउँपालिकामा पहिरोको जोखिम, दुई सय बढी घरधुरी प्रभावित
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– २ झुले सिमवारिका बासिन्दा बर्खा महिना सुरु हुन लागेपछि रातो पहिरोको चिन्तामा परेका छन् । भूगर्भविद्ले सात घरधुरी तत्काल सार्नुपर्ने सुझाव दिएको एक वर्ष बितिसक्दा पनि उपयुक्त विकल्प नपाउँदा उनीहरू जोखिम मोलेरै बस्न बाध्य भएका छन् । वडा अध्यक्ष इश्वर राज कार्कीका अनुसार रातो पहिरोले दुई सय बढी घरधुरी जोखिममा पर्ने अवस्था बनेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित