प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस (१५ जेठ) का दिन सैनिक मञ्च टुँडिखेलमा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन् । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर पठाएको पत्रमा गणतन्त्रको प्रतीक राष्ट्रपतिबाट सम्बोधन हुनु उपयुक्त हुने तर्क दिइएको छ । प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित