केन्द्रीय समिति मर्ज प्रस्तावमा कांग्रेस संस्थापनको प्रश्न– विधानमा छ ?
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न संस्थापनइतरका नेता शेखर कोइरालाले पाँचबुँदे प्रस्ताव राखेका छन् । उनले राखेका प्रस्तावहरूमध्येमा गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मर्ज गर्नुपर्ने सर्त पनि छ । कांग्रेस प्रवक्ता देवराज चालिसे विधानअनुसार चल्ने पार्टीमा विधानअनुसार समाधान खोज्नुपर्ने बताउँछन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›