नेपाल पहिलो पटक काभामा पदक विहीन
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पदक विहीन भएको छ। काठमाडौँमा आयोजना भएको पछिल्ला ३ काभा च्याम्पियनसिपमामा नेपाल पहिलो पटक पदक विहीन भएको हो। सन् २०२४ मा भारतसँगै पराजित नेपालले रजत र पछिल्लो पटक कास्य पदक जितेको थियो। यसपटक तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा नेपाल भारतसँग ३-१ ले पराजित भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›