नेपाल महिला संघको केन्द्रीय समितिमा ७० सदस्य मनोनीत, को–को परे ?

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
shilapatra.com · 3 दिन अघि

नेपाल महिला संघको केन्द्रीय समितिमा ७० सदस्य मनोनीत भएका छन् । संघकी अध्यक्ष मिना खरेलले मंगलबार ७० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेकी हुन् । सभापति गगन थापाको परामर्शमा सदस्यहरू मनोनीत गरिएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू