महासङ्घले गर्यो केन्द्रीय सदस्यमा ६ जना मनोनीत

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत भएका छन् । अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट १ जना सदस्य मनोनीत भएका हुन् । उनीहरूमा मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, शिव प्रसाद घिमिरे, दर्शना श्रेष्ठ र साहारा जोशी रहेका छन् । महासङ्घको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू