स्कटल्यान्डमाथि नेपालको जित

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
www.karobardaily.com · 1 हप्ता अघि

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई छ विकेटले पराजित गरेको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको योगदान दिए भने इशान पाण्डेले ५५ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार र सन्दीप लामिछानेले तीन विकेट लिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू