‘गणतन्त्र दिवस २०८३’ को मूल समारोहमा गएनन् प्रचण्ड, कारण यस्ताे…
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारानेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) ‘गणतन्त्र दिवस २०८३’ को मूल समारोहमा आज उपस्थित भएका छैनन् । अस्वस्थ भएका कारण उनी सैनिकमञ्च टुँडीखेलमा ‘आयोजित गणतन्त्र दिवस २०८३’ मूल समारोहमा सहभागी नभएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार उनलाई ज्वरो आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित