विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण, डलर र पाउन्डको खरिद-बिक्री कतिमा हुँदैछ?
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरवलोकन गर्ने
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम भएको छ । नेपाली बजारमा सधैँ स्थिर रहने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित