दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान दीपेन्द्रसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, कारण केसी र साहब आलम छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›