महको प्रचारप्रसार र बजारीकरण प्रवर्द्धन गर्न ‘मह महोत्सव’
▸ यस स्टोरीको अंश: बागलुङका किसान फौजीकिरा र असिनापानीले दोहोरो मारमा
दाङमा महको उत्पादन, उपभोग तथा बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘मह महोत्सव’ आयोजना गरिने भएको छ। जेठ १३, १४ र १५ गते घोराहीमा सञ्चालन हुने तीनदिने महोत्सवमार्फत स्थानीय महको प्रचारप्रसार, उपभोक्तालाई महत्त्वबारे जानकारी र मौरीपालन व्यवसायको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›