एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सीजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ?

यस स्टोरीको अंश: सीजी डिजिटलले ल्यायो 'एकै छानामुनि सबै ब्रान्ड' अवधारणा, ग्राहकको रोजाइ बन्दै
www.onlinepana.com · 6 दिन अघि

उपभोक्ताका लागि इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झटको समाधानका रूपमा चौधरी ग्रुपअन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले “एकै छानामुनि सबै ब्रान्ड”को अनुभव प्रदान गर्दै आएको छ । नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत CG Digital र LG Brand Shop ले ग्राहकलाई विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन् । विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन CG Digital ले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू