बुटवलबाट सुकुम्बासीको चेतावनी– हाम्राे घरमा डोजर चले सिंहदरबार पनि जोगिँदैन
▸ यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले आइतबार बुटवलमा विशाल प्रदर्शन गरेका छन् । चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत र्यालीमा सहभागी भएका थिए । उनीहरूले वैकल्पिक व्यवस्था नगरी डोजर चलाउने तथा उठिबास गराउने कार्य तत्काल रोक्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›