बुटवलमा सुकुम्वासीहरूकाे प्रदर्शन

यस स्टोरीको अंश: रौतहटमा शिक्षक कुटपिट घटनामा दोषीमाथि कारबाहीको माग गर्दै शिक्षक संगठनद्वारा आन्दोलनको चेतावनी
kendrabindu.com · 1 हप्ता अघि

बुटवलमा सुकुम्वासीहरूले सरकारले विकल्पबिना अव्यवस्थित बसोबासीलाई हटाउन थालेपछि प्रदर्शन गरेका छन्। रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियासहित २० भन्दा बढी जिल्लाका प्रतिनिधि सहभागी भएको यो प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई ट्राफिकचोकमा सभामा परिणत भएको थियो। उनीहरूले बुटवलबाटै देशभरका अव्यवस्थित बसोबासीहरूको मोर्चा बनाएर आन्दोलन गर्ने तयारी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू