आईसीसी क्रिकेट विश्वकप लिग–२ : अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो । अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›