बजेटको मुखैमा लुम्बिनीमा सरकार परिवर्तनको कसरत !
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको मुखैमा लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि दलहरूले छलफललाई तीब्र बनाएका छन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस बजेटअघि नै सरकारको नेतृत्व लिन कस्सिएको छ । यसअघि एमाले र कांग्रेसबीच बजेटपछि मात्र सरकारको नेतृत्व छाड्ने सहमति भएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›